यु १९ एशिया कप क्रिकेटमा नेपालले आज श्रीलंकासँग खेल्दै

काठमाण्डु – एसीसी यु १९ को एशिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले शनिबार श्रीलंकासँग खेल्दैछ । खेल यूएईको सेभेन्स रङ्गशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजेदेखि शुरू हुनेछ । नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ । नेपाली टोलीको कप्तान अशोक धामी छन् । प्रतियोगितामा आठ…