काठमाण्डु– एमाले नेता प्रदीप ज्ञवालीले मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिंदै गरेको दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत ज्ञवालीले मुलुक गम्भीर भू–राजनीतिक भूमरीतर्फ धकेलिएको अवस्थामा नेतृत्वमा रहेकाहरू बिन्दास अवस्थामा रहेको आरोप लगाए ।।सीमामा चिया निकासी रोकिँदा हजारौँ श्रमिक र सयौँ उद्यमीहरू सङ्कटमा परेका, दुई महिना अगाडि वर्वरतापूर्वक लखेटिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरू होल्डिङ सेन्टरहरूमा बेवारिसे जस्तै…