काठमाण्डु – नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ। लगातार तीन दिन नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार तोलामा तीन सय रूपैयाँ घटेको हो । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार पाँच सय…