काठमाण्डु - नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने भएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा घोषणा गर्ने तयारी छ । पार्टीले भावी प्रधानमन्त्रीको घोषणा गरेपछि थापा आफ्नो चुनावी क्षेत्र सर्लाही–४ मा…