बालेनलाई हर्क साम्पाङको प्रश्नः जननिर्वाचित संसदप्रति जवाफदेही हुनुहुन्न भने कोप्रति जवाफदेही हुनुहुन्छ ?

काठमाण्डू– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद् हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसदको सदस्य हो कि होइन ? भन्ने पश्न गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठक सुरु हुने बित्तिकै श्रम संस्कृतिका सांसदहरुले उठेर प्लेकार्डसहित विरोध प्रदर्शन गरेपछि सभामुख डोलप्रसाद (डिपी) अर्यालले राईलाई आकस्मिक समयमा बोल्न समय दिएका थिए । राईले सरकारलाई संसदप्रति…