एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल आज युएईसँग खेल्दै

काठमाण्डु-एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । नेपालले प्रतियोगितामा पहिलो खेल आज यूएईसँग खेल्ने छ । श्रीलङ्काको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा हुने नेपाल र यूएईबीचको खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बीच हुनेछ । तीन साता अगाडि एसिया कपको तयारीका लागि श्रीलंका पुगेको नेपाली टिमले तीन वटा अभ्यास खेल खेलेको छ ।…