काठमाण्डु-बङ्गलादेशमा विद्यार्थी र प्रहरी बीचको झडप हिंसात्मक बन्दै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू असुरक्षित महसुस गरेका छन् । सरकारी जागिरमा गरिएको आरक्षणको विरोधमा चर्किएको प्रदर्शन हिंसात्मक बनेको छ । चर्को प्रदर्शन र हिंसाका कारण बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरु विस्थापित हुन थालेका छन् । अध्ययनका लागि बङ्गलादेशमा पुगेका विद्यार्थीहरू प्रदर्शन हिंसात्मक हुन थालेपछि भारतको मेघालय राज्य…