नेप्से परिसूचक ५२.९७ अंक बढ्यो, ७ अर्ब ६२ करोडको कारोबार

काठमाण्डु – आइतबार सेयर बजार ५२.९७ अंक बढेर २२५७ मा कायम भएको छ । बजार बन्द हुँदाको यो अंक ४ जेठ २०७९ यताकै उच्चतम हो । आइतबार कारोबार रकम पनि ७ अर्ब ६२ करोड पुग्यो । अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएको थियो । २०१ कम्पनीको मूल्य बढ्दा ३६ को घटेको छ ।…