मुकुल ढकाललाई कुट्ने स्वर्णिम वाग्लेको धम्की

काठमाण्डु-रास्वपाका निष्कासित महामन्त्री डा. मुकुल ढकालले उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयले आफूलाई भौतिक आक्रमण गर्ने धम्की आएको दाबी गरेका छन् । शनिबार राति वाग्लेको सचिवालयबाट फोन गरी ‘कुट्ने, नछाड्ने’ भन्ने धम्की आएको ढकालले दाबी गरेका छन् । आफूले सुरक्षाका लागि प्रहरीलाई अनुरोधसमेत गरेको उनले बताएका छन् । ढकालले आइतबार फेसबुकमा लेखेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट…