काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशम्सेर राणाले राष्ट्र निर्माण र राष्ट्रियताको जगेर्नामा भूतपूर्व सुरक्षाकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । राप्रपाको आन्दोलनमा समेत अवकाशप्राप्त सैनिकहरूको अनुभव, ज्ञान र सीप निर्णायक रहनेमा जोड दिएका छन् । ‘पूर्व सुरक्षाकर्मीहरू देशका खम्बा हुन् । यही यथार्थलाई मनन् गर्दै पार्टीले सञ्चालन गरेको आन्दोलनमा पूर्व सुरक्षाकर्मीहरूको सक्रिय…