भानुभक्त आचार्यको भारत साइनो

काठमाण्डु-नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती भारतका नेपालीभाषी भएका सिक्किम, दार्जिलिङ लगायत क्षेत्रमा भव्य तरिकाले मनाउने गरिन्छ । सिक्किममा त भानु जयन्तीका दिन सार्वजनिक बिदा पनि दिइन्छ । भानु जयन्तीको सन्दर्भमा सिक्किमका पूर्वमुख्यमन्त्रीहरूले भानु जयन्तीलाई विशेष महत्त्व दिने गरेको बताउँछन् । भानु जयन्ती, सांस्कृतिक र साहित्यिक महोत्सवका रूपमा सिक्किम, दार्जिलिङका पहाडमा नेपालीभाषी समुदायबीच उत्साहका साथ…