सानो लगानीमा पनि आत्मनिर्भर बन्न सकिन्छ : देउवा

काठमाण्डु-नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । कांग्रेसको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय सानेपामा बुधबार आयोजना गरेको नेपाल स्टार्टअप र एसएमई समिटको उद्घाटन गर्दै सभापति देउवाले गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र…