काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाबी पेश गरेका छन् । राष्ट्रपति पौडेलले आईतबार साँझ ५ बजेसम्म समय दिए पनि दुवै दलले शुक्रबारै राति दाबी पेश गरेका छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । प्रतिनिधि सभामा…