प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

काठमाण्डु-प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत मागेका छन् । प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधार (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गरेका हुन् । प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । प्रधानमन्त्रीले संसदमा राखेको प्रस्तावमाथि छलफल गर्न…