प्रधानमन्त्री दाहालले आजै सरकारी निवास छोड्ने, पेरिसडाँडाबाट विशेष सम्बोधन गर्ने

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहालले आजै सरकारी निवास बालुवाटार छोड्ने भएका छन् । प्रधानमन्त्री सचिवालयले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि दाहाल सिधै निजी निवास खुमलटार जाने तय भएको जानकारी दिएको छ । दाहालले विश्वासको मत लिने प्रयोजनका लागि बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । माओवादी केन्द्रका अध्यक्ष दाहाल ०७९ पुस…