‘व्याख्यात्मक टिप्पणी’सहित केपी ओलीलाई भोलि नै प्रधानमन्त्री नियुक्त गर्ने तयारी

काठमाण्डु – नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पर्खाइमा छन् । प्रमुख सत्ता सहयात्री नेकपा एमालेले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै राजीनामा नदिँदा ओलीको सत्तायात्रामा ढिलाइ भएको हो । शुक्रबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने…