ओली नेतृत्वको सरकारमा आफू सहभागी नहुने विश्वप्रकाश शर्माको घोषणा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा नजाने घोषणा गरेका छन् । महामन्त्री शर्माले बिहिबार झापामा भएको पार्टीका अगुवा कार्यकर्ता भेलामा आफू ओली नेतृत्वको सरकारमा सहभागी नहुने बताएका हुन् । झापा निर्वाचन क्षेत्र नं. १ शर्माको आफ्नो निर्वाचन क्षेत्र हो । त्यही भएको कार्यक्रममा शर्माले…