काठमाण्डु – संसद्को ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई अगाडि बढाउने गरी भएको सहमतिको पूर्ण विवरण सार्वजनिक गरिएको छैन । लामो समयसम्म पनि सहमतिलाई गोप्य नै राखिएको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले नयाँ सरकार गठनको प्रक्रियामा गएपछि एमालेसँग भएको सहमति सार्वजनिक हुने खुलासा गरेका छन् ।…