इजरायलले प्यालेस्टिनीलाई भन्यो-गाजा शहर खाली गर

काठमाण्डु- इजरायली सेनाले प्यालेस्टिनीहरूलाई गाजा शहर खाली गर्न आग्रह गरेको छ । उत्तरी गाजामा तीव्र सैन्य कारबाहीकाबीच सेनाले गाजाका दक्षिणदेखि मध्य गाजा पट्टीसम्मका सबै क्षेत्र खाली आग्रह गरेको हो । सेनाले विमानबाट पर्चा खसालेर त्यहाँका स्थानीयलाई सुरक्षित मार्गबाट खतरनाक युद्ध क्षेत्र छोड्न भनेका बीबीसीले जनाएको छ । गाजा खाली गर्न पटक–पटक भइरहेको आदेशप्रति संयुक्त राष्ट्र…