एमालेका केन्द्रीय नेताहरूको अन्तर जिल्ला जिम्मेवारी फिर्ता

काठमाण्डु – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकले नेताहरूको अन्तर जिल्ला जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले पार्टीका नेताहरूको जिम्मेवारी हेरफेरको मापदण्डका विषयमा छलफल गरेको छ । पार्टीका केन्द्रीय सदस्यलाई यसअघि दिइएको अन्तर जिल्ला जिम्मेवारी फिर्ता गर्ने निर्णय बैठकले गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘१ वर्षअघि पार्टीका सबै केन्द्रीय…