नौबीसे-मलेखु सडकखण्ड १५ दिनसम्म राति ५ घन्टा बन्द हुने

काठमाण्डु-  पृथ्वी राजमार्ग अन्तर्गत नौबीसे मलेखु सडकखण्ड १५ दिनसम्म राति ५ घन्टा बन्द हुने भएको छ। नागढुंगा-मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड २६ असारबाट राति बन्द गर्न लागिएको जनाएको छ। सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ। उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ…