बाढी, पहिरो लगायतका विपद्मा परेर हालसम्म १०३ जनाको मृत्यु

काठमाण्डु – अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परेर शुक्रबार दिउँसोसम्म १०३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परेर काठमाण्डु उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना,…