खोलाले अटो बगाउँदा तीन जना बेपत्ता

दाङ-दाङमा खोलाले यात्रु बोकेको अटो बगाएको छ । यात्रुसहित अटो बगाउँदा कम्तिमा ३ जना बेपत्ता भएका छन । तुलसीपुर उपमहानगरपालिका–४ मा बेतनी खोला र ७मा रहेको रानीघाट खोला (कालाखोला)ले दुई वटा अटो बगाएको हो । शुक्रबार परेको अविरल वर्षाका कारण आएको बाढीले यात्रु बोकेको अटो बगाउँदा अटोमा सवार यात्रु खोलामा बेपत्ता भएको इलाका प्रहरी कार्यालय…