काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएका छन् । प्रदेश सभामा विश्वासको मत लिने तयारी भए पनि उनले अन्तिममा राजीनामा दिएका हुन् । सत्ता सहयात्री नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए । राजीनामा दिँदै उनले भने, ‘विश्वासको मत मेरो पक्षमा छ भन्न त आएको हुँ । तर यसो हेर्दा…