‘होस्टेल ३’ फागुन १६ गते रिलिज हुने

काठमाण्डु-निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’ले छायांकन अगावै रिलिज मिति घोषणा गरेको छ । २१ भदौमा छायांकनमा जान लागेको यो चलचित्र १६ फागुनमा देशभर एकसाथ रिलिज हुनेछ । चलचित्रमा पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेको चलचित्रका निर्देशक सशान कँडेलले बताए । चलचित्रमा अर्को प्रमुख भूमिकामा नयाँ पात्रको प्रवेश भएको छ, उनी…