केरलाको पहिरोमा मृत्यु हुनेको संख्या ३१३ पुग्यो

काठमाण्डु-भारतको केरला राज्यस्थित वायनाडमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३१३ पुगेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार १३० जनाको अस्पतालमा उपचार भइरहेको छ । साथै, घटनामा अझै २०६ जना बेपत्ता छन् । घटनाको चौथो दिन भारतीय सेनाले ४ जनाको जीवितै उद्धार गरेको छ । जसमध्ये दुई पुरुष र एक महिला रहेका छन् । सेनाका जनरल…