काठमाण्डु-नेपाल टेलिकमको सेवा आज राति चार घन्टा बन्द हुने भएको छ । नेपाल टेलिकमको बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि आज राति ११ बेदेखि चार घण्टा सेवा बन्द हुने टेलिकमले जनाएको छ । अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिने नेपाल टेलिकमले जनाएको छ । बिहीबार सूचना जारी गर्दै टेलिकमले…