सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो प्रतितोला ?

काठमाण्डु – सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेपाली बजारमा आइतबार लगातार बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत जेठ २५ गते सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला पछिल्लो रेकर्डभन्दा प्रतितोला चार सय रूपैयाँ बढी एक लाख ४५ हजार चार सय रूपैयाँमा…