यी हुन् सरकारले संक्रामकको सूचीमा राखेका ५२ वटा रोग

काठमाण्डु- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो । यी हुन् सरकारले संक्रामकको सूचीमा राखेका ५२ वटा रोग