चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाण्डु-संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक आज बस्दै छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापन…