मधेस विद्रोहको १८ वर्ष : के पायो, के गुमायो ?

काठमाण्डु- पहिलो मधेस आन्दोलन भएको माघ ५ गते शनिवार १८ वर्ष पूरा भएको छ । यस अवधिका मधेस आन्दोलनको विषयमा धेरै बहस र समीक्षा भए तर ठोस उपलब्धि प्राप्त हुन नसकेको टिप्प्णी भइरहेको छ । मधेस आन्दोलनकै बलमा धेरै मधेसकेन्द्रित नेताहरू उपप्रधानदेखि मन्त्री र मुख्यमन्त्रीसम्म बने, तर पनि आम मधेसी जनताको जीवनमा त्यसको असर परेको…