काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ । मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशभर साधारणदेखि पूर्णतया बदली छ । वाग्मती,…