काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २८ असारमा विश्वासको मत लिने जानकारी संघीय संसद् सचिवालयलाई गराएका छन् । संघीय संसद् सचिवालयका महासचिवलाई पत्र लेख्दै प्रचण्डले आज पत्र लेख्दै २८ असारमा विश्वासको मत लिने जानकारी गराएका हुन् । जेठ ७ गते विश्वासको मत लिँदा प्रचण्डको पक्षमा १५७ सांसदले मत दिएका थिए । तर, अहिले भने उनलाई…