काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतका २ न्यायधीशको राय बाझिएको छ । संयुक्त इजलाशका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको राय बाझिएको छ । इजलाशमा दुवै न्यायाधीशबीच आदेशबारे मतान्तर भएपछि आदेश आउन सकेन । अब मुद्दा तेस्रो न्यायाधीशको इजलाशमा सरेको छ । रिट निवेदकले गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा…