काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा दायर मुद्दाको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सपना प्रधान मल्लको संयुक्त इजलासमा हेर्दाहेर्दैमा रहँदै आएको रिटमाथि बिहीबार अपराह्न सुनुवाइ सकिएको हो । गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको विषयमा अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका हुन् । मुद्दामा अधिवक्ता भट्टराई र…