काठमाण्डु- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएका छन् । बुधबार राति अध्यक्ष ओलीले पत्रमार्फत प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमै फिर्ता लिएकाे जानकारी गराएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुकाे कारण पनि खुलाएका छन् । अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन…