एमालेसँग भएको सहमति अनुमोदन गर्न कांग्रेसले बोलायो दलको बैठक

काठमाण्डु – गत सोमबार राति एमालेसँग भएको संविधान संशोधनसहित सत्तासहकार्य गर्नेबारेको ७ बुँदे सहमति अनुमोदन गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो ३ बजे संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा एमालेसँग भएको सहमति अनुमोदन र अब…