काठमाण्डु – नेकपा एमालेले प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबारको केन्द्रीय सचिवालय बैठकले २४ घण्टाभित्र मार्गप्रशस्त गर्न आग्रह गरे पनि प्रचण्डले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको हो । एमाले प्रमुख सचेतक महेश बर्तौलाले सरकारमा सहभागी मन्त्रीहरूले बुधबारै प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा पत्र बुझाउने बताए । राष्ट्रिय सहमतिको सरकार निर्माणका…