काठमाण्डु – बंगलादेशका पूर्व कप्तान र अनुभवी क्रिकेटर शाकिब अल हसनविरुद्ध चेक बाउन्ससम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । ढाकास्थित अदालतका मुख्य न्यायाधीश जियादुर रहमानले पक्राउ पूर्जी जारी गर्दै प्रहरीलाई २४ मार्चभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्। गत वर्ष, डिसेम्बर १५ मा शाकिब अल हसन र अन्य तीन व्यक्तिमाथि चेक बाउन्ससम्बन्धी मुद्दा दर्ता…