काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामावादको एक अदालतले अल–कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय सुनाएको छ । साथै खानलाई १० लाख रुपैयाँ जरिवाना पनि अदालतले तोकेको बीबीसीले जनाएको छ । सोही मामिलामा अदालतले इमरानकी पत्नी बुशरा बिबीलाई सात वर्षको जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना तोकेको छ । अदालतले अल कादिर…