मिसन प्रमुखलाई निर्देशन : राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नू

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विश्वमा रहेका सबै नेपाली मिसन प्रमुखहरूलाई नेपालको राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । मन्त्री डा. राणाले विदेशमा रहेका सबै नेपाली मिसन प्रमुखहरूलाई बिहीबार मन्त्रालयबाट भर्चुअल सम्बोधन गर्दै दिर्नेशन दिइन् । उनले भनिन्, ‘आर्थिक कूटनीति पनि नेपालको परराष्ट्र नीतिको एक अभिन्न…