काठमाण्डु-श्रीलंकाविरुद्धको टी–२० सिरिजमा भारतले मंगलबार तेस्रो खेल खेल्दैछ । यसअघि लगातार दुई खेलमा जित निकालेको भारत उच्च मनोबलका साथ मैदानमा हुनेछ । पहिलो खेलमा ४३ रनको जित निकालेको भारतले वर्षाका कारण अवरुद्ध भएको दोस्रो खेलमा डिएलएस पद्धतिमा ७ विकेटको जित निकालेको थियो । तेस्रो खेल मंगलबार साँझ ७ः१५ बजे सुरु हुनेछ । सूर्यकुमार यादवको कप्तानीमा…