नहरमा डुबेर बालिकाको मृत्यु

धनुषा – जिल्लाको सबैला नगरपालिका–१२ रघुनाथपुर नहर चोकस्थित नहरमा डुबेर स्थानीय सञ्जय राउतकी छोरी १ वर्षीया निधी राउतको सोमबार बिहान मृत्यु भएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।