मिस माल्टा नेपालमा

काठमाण्ड-मिस माल्टा चेरिस स्पिटेरी नेपाल आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्टन बोर्डलगायतको टोलीले स्वागत गरेको छ । उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गरियो । नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थासँग मिलेर सामाजिक कार्य गर्नेछ । यस्तै उनीहरू मिस नेपालको ‘ग्राण्ड फिनाले’मा पनि सहभागी हुने जनाइएको छ । यस्तै चितवनसहितका…