एमालेले भन्यो – निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार बने उम्मेदवार

काठमाण्डु – नेकपा एमालेले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको जानकारी गराएको छ । मंगलबार काठमाण्डुमा पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरूले पार्टीका नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा र्‍यालीसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएको जानकारी…