वरिष्ठ गीतकार शुभ मुकारुङको ‘यतै अल्मलिएँ’ गीति संग्रह विमोचन

काठमाण्डु – वरिष्ठ गीतकार शुभ मुकारुङको दोस्रो गीति संग्रह ‘यतै अल्मलिएँ’ विमोचन भएको छ । काठमाण्डुको पुतलीसडक ग्रीन लिफ फूड होटलमा गीतकार संघ नेपालको आयोजनामा भव्य कार्यक्रमबीच उनको संग्रह सार्वजनिक भएको हो । यसअघि उनको पुस्तक ‘पुग्नु कहाँ थियो’ सार्वजनिक भएको थियो । कार्यक्रममा विशेष अतिथिहरू वरिष्ठ गीतकार पूर्वमन्त्री एसपी कोइराला, वरिष्ठ गीतकार गीतकार संघ…