काठमाण्डु - नेपाली सेनाको अधिकृत हुँ भनी झुक्याई ठगी गरेको अभियोगमा रामेछाप मन्थली नगरपालिका ३ का ३० वर्षीय राजु कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्की अहिले भक्तपुर मध्यपुर थिमी नगरपालिका ४ मा बस्नदै आएका प्रहरी केन्द्रीय कार्यालयले जानकारी दिएको छ । कार्कीले नेपाली सेनाको अधिकृत हुँ भन्दै पीडितसँग भएको सुनका गरगहना धितो राखेर रकम…