भीम रावलको पक्षमा लागेपछि एमालेले गर्‍यो दुई नेतालाई निष्कासन गर्न सिफारिस

काठमाण्डु- एमालेबाट निस्कासित डा. भीम रावलको पक्षमा लागेका दुई नेतालाई एमालेले दुई नेतालाई पार्टीबाटै निष्कासन गर्न सिफारिस गरेको छ । सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र जिल्ला सदस्य भिष्मराज सुवेदीलाई पार्टीबाट निष्कासन गर्न जिल्ला कमिटी कैलालीले केन्द्रलाई सिफारिस गरेको हो । पार्टीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री कृष्णराज र जिल्ला सदस्य भिष्मराजलाई पार्टीको संगठित…