काठमाण्डु- आइसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले बङ्गलादेशलाई ५३ रनको लक्ष्य दिएको छ । मलेसियामा आजदेखि सुरु भएको खेलमा नेपाला अलआउट हुँदै ५२ रनमा सीमित भएको हो । बङ्गदलादेशकी कप्तान सुमैया अक्तरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएकी थिइन् । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १० बल अगावै ५२…