काठमाण्डु-सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ । आज कारोबार सुरु भएको १ मिनेट ३० सेकेण्डमा नै पहिलो सर्किट ब्रेक लागेर सेयर बजार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि दोस्रो कारोबार सुरू भएलगत्तै दोस्रो सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको हो । दोस्रो सर्किट लाग्दा नेप्से परिसूचक १२९.०७ अंकले बढेर…